• ३ श्रावण २०८२, शुक्रबार

विदुर -१० केराघारीमा शव भेटियो

विदुर नगरपालिका वडा नं १० केराघारीमा आज शव फेला परेको छ। स्थानीयले केराघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उक्त शव विदुर नगरपालिका वडा नं-५ को देवकि अधिकारी खनालको रहेको पुष्टि भएको छ। खनाल तीन महिना अघि बाट नै हराउनुभएको थियो। शव डढेलोले जलेको अवस्थामा फेला परेको हो भने उक्त शव अहिले प्रहरिले पोस्टमार्टमको लागि जिल्ला अस्पताल नुवाकोट पुर्याएको छ।





प्रतिक्रिया दिनुहोस्