• ४ चैत्र २०८१, मंगलवार

बेलकोटगढी न. पा. ले गर्यो “हाम्रो बेलकोटगढी सेरोफेरो” अन्तरक्रिया कार्यक्रम

नुवाकोट- सोमबार बेलकोटगाढी नगरपालीकाले स्थानीय बिषयको “हाम्रो बेलकोटगढी सेरोफेरो” अन्तरक्रिया कार्यक्रम गरेको छ। उक्त कार्यक्रम स्थानीय पाठ्यक्रम निमार्णको लागि गरिएको हो ।

छलफल कार्यक्रममा नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्षहरु, राजनितीक दल का प्रतिनिधिहरु, शिक्षक संघ संगठन का प्रतिनिधिहरु , लामो समय सम्म शिक्षण पेशा मा अनुभव प्राप्त गर्नु भएका अग्रज व्यक्तित्व हरु , व्यबस्थापन समितिका अध्यक्षहरु साथै विभिन्न बिधालयका प्रध्यानाध्यापकहरु र विद्दार्थीहरु लगायतको उपस्थिति थियो। कार्यक्रम बेलकोटगढी नगरपालीकाको नगर कार्यालयम भएको हो।





प्रतिक्रिया दिनुहोस्