• २९ माघ २०८१, मंगलवार

रास्वपा नुवाकोटले गर्ने भयो शिवपुरी गा. पा भेला

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले शिवपुरी गाउँपालिका भेला आयोजना गर्न लागेको छ। उक्त भेलाम रास्वपाको केन्द्रीय उपसभापति माननिय डोल प्रसाद अर्याल, जिल्ला संयोजक रामेश्वर गजुरेल, शिवपुरी गाउँ पालिका (रा.स्व.पा)प्रतिनिधि राजिव ओझा लगायतको उपस्थितिमा हुने भएको छ।

उक्त भेला शेरा बजार, अन्नपूर्ण रिसोर्टमा हुने भएको छ भने कार्यक्रम बिहान ठिक १०: ३०बजे देखि शुरु हुन्छ।





प्रतिक्रिया दिनुहोस्