नुवाकोट- आज अर्थात सोमवार नेपाल जेसीज क्षेत्र ‘ग’ का ३८ वटा शाखा र ९ वटा जुनियर शाखाको सहभागीतामा हुने भएको छ।
आज एउटा प्रण गरौँ : भ्रष्टचार गर्दै नगरौँ भन्ने मुल नराका साथ भ्रष्टचार विरुद्व जेसीआई महोहराको संयोजन तथा आयोजनामा, नेपाल जेसीज क्षेत्र ‘ग’ का ३८ वटा शाखा र ९ वटा जुनियर शाखाको सहभागीतामा हुने भएको छ। उक्त सहभागीता माईतीघर मण्डलामा हुने भएको हो। सहभागीता दिनको २:३० बजे हुने भएको हो। भ्रष्टचार विरुद्वको सहभागीता “शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ ” भन्ने हो।