• ९ माघ २०८१, बुधबार

गाउँगाउँमा साहित्य कार्यक्रम’ सम्पन्न

नुवाकोट -शनिवार साहित्य संगम नुवाकोटद्वारा ‘गाउँगाउँमा साहित्य कार्यक्रम’ बेलकोटगढी -७ महादेवफाँटको महादेव मा. वि. मा सम्पन्न भएको छ।

कार्यक्रममा सभापति साहित्य संगम नुवाकोटको अध्यक्ष सुमित्र सुमी हुनुहुन्थ्यो। त्यसैगरी प्रमुख अतिथिमा बेलकोटगढी नगरपालिका कार्यपालिका सदस्य गमला लामा हुनुहुन्थ्यो।

साहित्य संगमको ” नवसर्जकको खोजी अग्रजलाई सम्मान, गाउँगाउँ-गाउँमा साहित्य हाम्रो अभियान ।।” कार्यक्रमलाई सुभकामना दिदैँ प्रमुख अतिथि लामाले संगमलाई स्थानीय तह बाट सक्ने सहयोग गर्ने बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्