• ९ माघ २०८१, बुधबार

कलंकिमा ट्राफिक प्रहरीले जरिबाना गरेपछि कलंकीमा सार्वजनिक गाडीका चालकहरूले गरे विरोध

नुवाकोट । बिहीवार बिच सडकमा गाडी तेर्स्याएर सार्वजनिक गाडीका चालकहरुले बिरोध गरेका छन्। ट्राफिक प्रहरीले जरिबाना गरेपछि कलंकीमा सार्वजनिक गाडीका चालकहरूले विरोध गरेका हुन्।
उनीहरूले बीच सडकमा गाडी रोकेर विरोध गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्