• ९ माघ २०८१, बुधबार

बसको ठक्करले एक पुरुषको मृत्यु

नुवाकोट – उर्लाबारी ३ मा सडक दुर्घटना भएको छ। बस र स्कुटर दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमैं मृत्यु भएको छ। गाडीको ठक्करले त्यि पुरुष घाइते भएका हुन्। पुरुषले मलाई नमार, बचाईदेऊ भन्दाभन्दै पनि सो गाडीले ब्याक गरी किचेर मारेको भन्दै आक्रोशित भीडले बसमा आगो लगाएको बताइएको छ। आगलागीबाट बस र स्कूटर पनि पूर्णरुपमा ध्वस्त छ। मृतक झापा कमलगाउँपालिका ५ का बासिन्दा रहेको बुझिएको छ।





प्रतिक्रिया दिनुहोस्