• २२ मंसिर २०८१, शनिबार

कम्पनीले १% ब्याजदरमा साइन मोटरसाइकल बिक्रि गर्ने

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको छ । कम्पनीले १ प्रतिशत ब्याजदरमा १२५ सिसीको होन्डा साइन मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको हो ।
त्यस्तै, साइन मोटरसाइकल खरिद गर्दा तत्काल चार हजार पाँच सय रुपैयाँ क्यासब्याक पनि प्रदान गरिने कम्पनीले जनाएको छ । सर्वाधिक माइलेजका कारण यो बाइक उपभोक्ताहरूको रोजाइमा सधैँ पर्न सफल भएको कम्पनीको दाबी छ । योजना असार १५ सम्म कायम रहने कम्पनीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्