• ३ श्रावण २०८२, शुक्रबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

नुवाकोट ।   पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई नियन्त्रणमा लिएको हो ।

बाँके जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बानेश्वर वृत्तले जनाएको छ । वृत्तका अनुसार पक्राउ परेका रौनियारलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइनेछ ।





प्रतिक्रिया दिनुहोस्