• १६ फाल्गुन २०८०, बुधबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना

नुवाकोट । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

मनाङ एयरका अनुसार हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट मात्रै रहेको उनी सुरक्षित रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्