बागमती प्रेस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमाआगो लगाएका हुन् ।