• १ माघ २०८१, मंगलवार

नेप्सेमा गिरावट जारी, २४७०.३९ विन्दुमा झर्यो नेप्से

काठमाडौं- नेप्सेमा गिरावट जारी रहेको छ  । मंगलबार नेप्से  ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा झरेको छ।

पछिल्ला १३ कारोबार दिनमा दुई कारोबार दिनबाहेक अरु ११ कारोबार दिनमा नेप्से घटेर बन्द भएको छ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।





प्रतिक्रिया दिनुहोस्