• १० माघ २०८२, शुक्रबार

उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार

काठमाडौँ – भारी वर्षाका कारण उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ।

बिहान ११ः३० प्रहरीले जारी गरेको प्रेस नोटअनुसार पाँच जना बेपत्ता भएका छन्।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै नौ जना घाइते भएका छन्। प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्