• ५ चैत्र २०८१, बुधबार

काठमाडौंको एक गेष्ट हाउसमा रसुवाकी २१ वर्षीय युवती मृत फेला

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा २१ वर्षीय युवती मृत फेला परेकी छिन्।

काठमाडौं महानगरपालिका २६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्