• २९ बैशाख २०८२, सोमबार

नुवाकोटका एम्बुलेन्स चालक घर जान नपाइने , नगरपालिकाको क्यारेनटाइनमा बस्नु पर्ने ।

क्यारेनटाइनमा बस्दाको सम्पुर्ण खर्च एम्बुलेन्स सन्चालक सस्थाले ब्यहोर्ने

नुवाकोट = नुवाकोटमा रहेका एम्बुलेन्स चालकहरु अब घर जान नपाउने भ​एको छ ।

बिरामि ओसार पसारमा सम्लग्न भ​एका सबै एम्बुलेन्स चालकहरु बिदुर नगरपालिकाले सन्चालन गरेको च्वाडि स्कुलको क्यारेनटाइनमा बस्ने ब्यबस्था मिलाएको नगरपालिकाले जनाएको छ । बिरामि ओसार पसार गर्दा कोरोना सन्क्रमण भ​एको हुन सक्ने र समुदायमा सन्क्रमण फैलदै ग​एको अबस्था लाइ मध्य नजर गर्दै एस्तो निर्णय गरेको बिदुर नगरपालिकाले जनाएको छ । एसरि बस्दाको सम्पुर्ण खर्च एम्बुलेन्स सन्चालक सस्थाले ब्यहोर्ने बताइएको छ । एम्बुलेन्स सञ्चालन तथा ब्यबस्थापन जिल्ला समन्वय समितिको बुधवार बसेको बैठकले नगरपालिकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पर्ने निर्णय भ​एको हो ।





प्रतिक्रिया दिनुहोस्