• १८ माघ २०७९, बुधबार

नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि

नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि

नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 
सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएकाे हाे । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ । 

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्