• १८ माघ २०७९, बुधबार

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात

गएको २४ घण्टामा नेपालमा थप १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना महिला र नौ जना पुरुषको ज्यान गएको हो । पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुरमा दुईरदुई जनाको ज्यान गएको छ । यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एकरएक जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको





प्रतिक्रिया दिनुहोस्