• २१ माघ २०७९, शनिबार

कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ५ सय ५५

कोरोना संक्रमणबाट मुक्त भइ थप ३ सय १३ जना घर फर्किउका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाबाट गरी ३ सय १३ जना डिस्चार्ज भएका जानकारी दिएको हो । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्