• २५ माघ २०७९, बुधबार

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको हाे । उहाँ पछिल्लो तीन सातादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्