
काेराेना भाइरसका कारण परेकाे प्रभाब न्यूनिकरण गर्न नुवाकाेटकाे पञ्चकन्या गााउपालिकाले विभिन्न याेजनाहरु ल्याएको छ । गाउँ कार्यपालिकाकाे बैठकले नागरिकहरुको जिबिकालाइ सहज बनाउनकाे लागि कृषी, पशु र यान्त्रिकिकरणमा थप सहजता बनाउने गााउपालिकाले जनाउकाे छ । भाइरसको प्रकोपका कारण नागिरकहरुकाे अायश्राेतमा गिरावट अाएसगै स्थानिय तहले दिने सुविधामा बढाएकाे हाे ।
गाउपालिका भित्र रहेका दैनिक ज्यालादारि गनें, निजि श्रोतमा काम गनें तथा स-साना ब्यापार ब्यबसाय गनेंहरु भाइरसको प्रभावले जिबिकानै असहज बनाएकाे भन्दै सहजिकरण गर्न थालेकाे गाउपालिकाका अध्यक्ष तेज बहादुर तमाङले बताउनुभएकाे छ ।
भाइरसको सङ्क्रमणकालिन समय सुरु हुने बित्तिकै पञ्चकन्या गाउपालिकाले बैठककाे अबधारणा ल्याएको थियाे । अहिले पनि गाउपालिकाबाट खाधान्न सामग्रीहरु बाहिर निकासि गनं नपाउने नीति लिइराखेकाे छ ।