• २ फाल्गुन २०८१, शुक्रबार

घ्याङफेदीको ठुलो ढुंगा खस्ने सम्भावना देखिएपछी बस्ति सारियो

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न.१ घ्याङफेदीको नेगिखोलामा ठुलो ढुंगा खस्ने सम्भावना देखिएपछि जोखिम स्थानमा रहेको बस्ति सारिएको  छ। नेगीखोलादेखि करीब १ किलोमिटर माथि अग्लो टापुमा रहेको पाल्छोङ ऊ नाम गरेको ओडार रहेको छ भने त्यो ओडारको ढुंगा अहिले फुट्ने क्रममा रहेको छ ।  लाखौ  टन ओजन भएको उक्त ढुंगा अडिएको छ। अहिले जोखिम कम गर्न २९ परिवारलाई अन्तै अस्थायी बसोबासका लागि सारिएको हो ।





प्रतिक्रिया दिनुहोस्