• १० बैशाख २०८२, बुधबार

धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महशुस

धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको छ । दिउँसो साढे ३ बजेर ४८ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ नुवाकोट सहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । आज गएको भुकम्प ७२ सालकै महाभुकम्पको पराकम्पन रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएका ।





प्रतिक्रिया दिनुहोस्