नुवाकोट विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा आएका १३ जनालाई नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह के सि ले खादा लगाएर स्वागत गरेका थिए ।
नेपाली कांग्रेसमा प्रवेश गर्नुहुनेमा कुमारी विश्र्वकर्मा, दावा तामाङ, सविना पराजुली विनोद विश्र्वकर्मा, रोम बहादुर तामाङ, बोध बहादुर तामाङ, जित बहादुर तामाङ ,गणेश नेपाली, लोक बहादुर लोहार, ओसन नेपाल, भरत श्रेष्ठ, सुरेन्द्र अधिकारी र श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।
उहाँहरुले नेकपाले निर्बाचनका बेला जनतालाई छलकपट गरि ढाटेको र अहिलेको परिबेसमा नेकपा पाटिले जनताको भाबना बिपरित भ्रस्टचार अनियमिता कुशासन तिर बढी आकर्सित भएको कारण ने.क.पा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बताउनु भयो ।