• २१ माघ २०७९, शनिबार

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का नुवाकोटसहित धादिङ, काठमान्डौ उपत्यका लगायत अन्य जिल्लाहरुमा समेत महसुस गरिएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएको थिए ।





प्रतिक्रिया दिनुहोस्