• २९ जेष्ठ २०८३, शुक्रबार

यशाेदादेवी भगवान सिंह के.सी मेमाेरियल ट्रस्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सप्पन्न

जेष्ट नागरिक दिवशकाे अबसरमा यशाेदादेवी भगवान सिंह के.सी मेमाेरियल ट्रस्ट र देविघाट वृद्वा आश्रम काे संयुक्त आयाेजनामा वृद्वाहरुकाे लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न भएको छ । उक्त शिबिरमा १५० भन्दा बढि वृद्वाहरुकाे चेकजाच गरि अबस्यक औषधि बितण गरिएकाे थियाे । यसरी वृद्धा बाआमा हरुलाइ चेकजाच गर्दा आफ्नै बाआमालाइ जाचेको अनुभव भएको ट्रस्टका सभापति समेत रहनुभएका डा. केदार नरसिंह के सी ले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै नुवाकाेट सभापति तथा ट्रष्टका महासचिब जगद्विश्वर नरसिंह केसिले जो कोहि व्येक्तिले पनि आफ्नो बाआमालाइ यसरी वृद्वाश्रम आउने वातावरण नबनाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा ट्रस्टका सभापति समेत रहनुभएका डा. केदार नरसिंह के सी काग्रेस नुवाकाेट सभापति तथा ट्रष्टका महासचिब जगद्विश्वर नरसिंह केसि बिदुर पुर्ब मेयर शिब गजुरेल लगायतको अपस्थिती रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्