• २२ भाद्र २०८१, शनिबार

बिकास र समृद्धि कुर्लेर हुदैन झुट बाेलेर रेल अाउदैन -नेबिसघ नेता निरन्जन थापा

नेपाली काङ्ग्रेस  नुवाकाेट तादि १ उर्लेनि वडा समितिकाे बिराेध सभामा बाेल्दै नेबिसघका नेता निरन्जन थापाले केपि अाेलि सरकारले गरेकाे ससद बिघटन मुलुककाे लागि ईतिहास मै सबैभन्दा घातक निर्णय भएकाे र काेभिडबाट पिडित जनतालाई दिने राहतमा चरम भष्ट्रचार भएकाे दिनदाहडै बलात्कार हुदा चुप लागेकाे भष्टचारिलाई सरक्षण गरेकाे र बामगठबन्धनकाे अापसि लडाइँकाे कारण मुलुक अनिर्णयको बन्दी बनाएकाे अाराेप लगाए। सरकारि कु काे बारेमा गाउँ गाउँमा घरघरमा प्रत्येक ब्यक्ति ब्यक्तिमा याे कदमले देशलाई नाेक्सान पुर्याएकाे कुरा बुझेकाे र नबुझेको भए काङ्ग्रेस र काङ्ग्रेसका भातृ सगठनले बुझाउन तयार रहेकाे बताए।नुवाकाेटबाट बामगठबन्धनबाट चुनाव जितेर गएका नेताहरुकाे हैसियत जनताले एउटा कार्यालयकाे कार्यालय सहयाेगि जति पनि नरहेकाे बताउदै नुवाकोट लगायत देशैभरि बिकास र समृद्धिकाे कुरामा काङ्ग्रेससग सिक्न अाग्रह गर्नुभयाे।





प्रतिक्रिया दिनुहोस्