नुवाकोट स्थित म्यागङ गाउँपालिका वडा नं.६ मा कार्यरत भुकम्प पुनर्निर्माण इन्जिनियरलाई वडा कार्यालयलाई जानकारी नदिई सरुवा गरेको वडा अध्यक्ष आतम सिङ तामाङद्वारा आपत्ति जनाएको छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय कार्यालयमा कार्यरत श्याम किशोर सिंहको दबाबमा र जिल्ला आयोजना कार्यान्वयनले इन्जिनियरको सरुवा गरेको आरोप वडा अध्यक्ष तामाङले लगाएको छन् ।
वडा अध्यक्ष तामाङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ,पुर्वाधार विकास तथा अनुदान ब्यबस्थापन शाखा,जिल्ला आयोजना कार्यान्वयन ईकाई विदुरलाई पत्र लेखी आपत्ति जनाएको हुन् ।
सुविधाबाट बन्चित भएमा श्री राष्ट्रीय पुर्नर्निमाण प्राधिकरण पुर्वाधार विकास तथा अनुदान व्यवस्थापन जिल्ला आयोजना कार्यान्वयन इकाई , बिदुर नै जिम्मेवार हुनुपर्ने अध्यक्ष तामाङले जनाएको छन् ।