कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह अस्पताल भर्ना भएका छन् ।
चिकित्सकको सल्लाह अनुसार उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् । उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् ।
उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई १० दिने भारत भ्रमणबाट फर्किएलगत्तै कोरोना पुष्टि भएको थियो ।