
बागमती प्रेस २१, वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंंगलबार बसेको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको हो ।