कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ । यसअघि हिजो एकैदिन ५५ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । पछिल्ला दिनहरुमा नेपालमा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । काठमाडौ उपत्यकामा मात्र आज ३ हजार ८ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । यो समेत नेपाल भर
पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअघि हिजो ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।