वाग्मती प्रेस । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केपी ओलीको समर्थन नगर्ने र ओलिको विरुद्धमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने बताएका छन् ।
कांग्रेसको हरेक सहकार्यहरु ओलीको विरुद्ध हुने नेता केसीले बताए ।
ओली सरकारको विरुद्धमा राष्ट्रियसभामा कांग्रेसले माओवादी र जसपा लगायतसंग सहकार्य गर्ने केसीले भने ।
नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत लिन नदिने नेता केसीले बागमती प्रेस सँगको कुराकानीमा बताए ।