
जिल्लामा दैनिक ३ दर्जन बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थप भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको आवातजावत देखिएको, सवारी साधनहरु निर्वाध रुपमा गुडेको निष्कर्ष निकाल्दै दोस्रो चरणमा थप कडाईं गर्ने निर्णय गरेको हो ।


