• २७ असार २०८३, शनिबार

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा दिएका हुन्। साथै प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्