
नुवाकोट नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका सासद हिरानाथ खतिवडाले ६८००० लिटर अक्सिजन सहितको १० ओटा सिलिन्डर आज त्रिशूली अस्पताललाई हस्तान्तरण गरेका छन।
सासद खतिवडाले आफ्नो व्यक्तिगत खर्चमा अहिलेको यो अवस्थामा कोरोना विरामि उपचार गर्ने सहज होस भनेर सानो भए पनि सहयोग गरेको जानकारी दिए।
कार्यक्रम मा माओवादी केन्द्र नुवाकोट का जिल्ला नेताहरु को उपस्तिथि रहेको थियो । साथै अखिल क्रान्तिकारि नुवाकोट को सम्योजक बिनोद कोईराला लगायत का बिध्यार्थि नेताहरु को उपस्थिति रहेको थियो !
