• २८ फाल्गुन २०८२, बिहीबार

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

काठमाडौं, २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्