• १० बैशाख २०८२, बुधबार

काँग्रेस सभापति देउवाले दिए बाइडनलाई धन्यवाद

काठमाडौं, २१ जेठ । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई बधाई दिएका छन।

सामाजिक संजाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन्।
अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । नेपालले कति खोप पाउँछ भन्ने यकिन भने भएको छैन।





प्रतिक्रिया दिनुहोस्