• २९ बैशाख २०८२, सोमबार

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

बाग्मती प्रेस । पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिए पछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्