• २६ माघ २०८२, आईतवार

तरुण दलका कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं,२ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्