नुवाकोट, ७ असार । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पिडितलाई राहत लिएर द राइजिङ युवा क्लब भोलि मंगलबार सिन्धुपाल्चोक जाने भएको छ। बाढीपहिरोबाट पिडित बनेका मेलम्ची बासीको घाउमा मलम लगाउने प्रयासले आफुहरु राहत सामग्री लिएर सिन्धुपाल्चोक जान लागेको क्लबले जनाएको छ।
क्लबलाई आर्थिक सहयोग गर्न चाहनुहुनेले क्लबको आधिकारीक पेज मा र निम्न लिखित नम्बरहरुमा सम्पर्क गर्न सकिने बताइएको छ । सम्पर्क:9851136501/9801136501/9851269100/9851222008/9818051299/9851127373 /984137218