• ६ चैत्र २०८१, बिहीबार

अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं,२ भदौ । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन्। वागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्री बन्न लागेकी हुन्।

नेतृ शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्ने एमाले स्रोतले जनाएको छ। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य यसअघि माधवकुमार नेपाल समूहमा रहेकी थिइन्।





प्रतिक्रिया दिनुहोस्