काठमाडौ, ६ असोज । तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसको असोज ५ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका ११ वटा वडा ईकाइ सभापतिहरु यश प्रकार रहेको नेपाली काङ्ग्रेस तारकेश्नवर नगर कमिटीले जानकारी दिएको छ ।
वडा नं १
अम्बर तामाङ
वडा नं २
रामहरी कार्की
वडा नं ४
हस्त बहादुर गुरुङ
वडा नं ५
शम्भु फुयल
वडा नं ६
रवि केसी
वडा नं ७
सानकाजि खत्रि
वडा नं ८
श्यामकृष्ण सापकोटा
वडा नं ९
कपिल महर्जन
वडा नं १०
कुमार राई
वडा नं ११
कविराज बस्नेत