सुर्यगढी, ११ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नुवाकोटमा गत सोमबार भएको गाउँ र नगर अधिवेशनमा सुर्यगढी गाउँपालिकाको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
अन्य दुई जनाले पनि सभापतिमा दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर अन्यले उम्मेदवारी फिर्ता लिएपछि प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।