• १५ आश्विन २०८२, बुधबार

नेता ढकालको लापरवाही: सोले-सातदोबाटो-किस्पाङ मार्ग पिच गरेको एक बर्षमै भत्कियो (भिडियोसहित)

किस्पाङ, १३ असोज । नेकपा एमालेका नेता जनार्दन ढकालले बनाएको किस्पाङ गाउँपालिका क्षेत्रको बाटो निर्माण गरेको एक बर्षमै भत्किएको छ ।

सोले-सातदोबाटो-किस्पाङ मार्गमा सडक पिच गरेको करिब एक बर्षमा मै भत्किँदा सवारी साधन सञ्चालन देखि हिँड्डुल गर्न नै समस्या परेको स्थानीय बताउँछन् ।

‘नेपाल कम्युनिष्ट पार्टी एमाले नेता जनार्दन ढकालले बनाएको बाटो हो यो, तर बनाएको १ बर्ष पनि राम्रोसँग भएको छैन, अधिकांश पोज दिएर बाटोमा हिँड्न पनि समस्या छ’ : सोलेका एक स्थानीयले भने ।

बाटोको भिडियो हेर्नुहोस:





प्रतिक्रिया दिनुहोस्