किस्पाङ, १ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाकाे भुमेस्थानमा भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको छ।
दुर्घटनामा परेका घाईतेहरुलाई उपचारको लागि त्रिशूली पठाइएको जानकारी आएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।