• १६ आश्विन २०८२, बिहीबार

बालिका हराएको सूचना, एक शेयर गरिदिनुस है तपाईको सानो सहयोगले त्यो परिवारमा खुसी मिल्न सक्छ..

नुवाकोट, १९ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्चे स्थायी घर भएकी बालिका विदुर नगरपालिका-७ तुप्चे क्षेत्रबाट हराइरहेकी हुँदा देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौंकी वा दिईएको सम्पर्क नम्बरमा परिवारलाई जानकारी गराइदिन हुन हार्दिक अनुरोध गरिन्छ ।

नाम:स्वभाव तामाङ (योन्जन)
बर्ष:15 ठेगाना: किस्पाङ गा. पा. -१ भाल्चे, नुवाकोट

हराएको स्थान: बिदुर न.पा.-७ तुप्चे, नुवाकोट

कक्षा: ९ चन्डेस्वरी माध्यमिक बिधालय, नुवाकोट

बिदुर ७ मा अध्यनरत रुप: गोरी, ५ उचाई, थाइकट कपाल काटेको र कपाल सुनौलो रंगको कपाल, गोलो मंगोलियन अनुहार, ओठको मथिल्लो भागमा खत भएको, ठुलो आँखा, हाँस्दा दुबै गालामा डिम्पल पर्ने, पोसाक: कालो मास्क, नीलो कमिज, खैरो फरक, रातो टाई, खैरो लामो मोज र कालो जुत्ता लगाएको ( बिद्यालयको पोसाकमा)


बुवाको नाम: काजीमान तामाङ (दिपक योन्जन)

आमाको नाम: माया तामाङ

यदी कोहि कसैले मृत, अचेत, दुर्घटना अवस्थामा वा कसैको साथमा देखेमा कृपया गरेर यो नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहोला ।


9840182858 9860389354 अथवा तपाईंको नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नु होला। साथै तपाईंहरुले पनी चाँडो भन्दा चाँडो यो पोस्टलाई शेर गरेर सबैको सामु पुर्याइ यो बालिका भेटाउनको लागी कृपया गरेर सहयोग गरिदिनु होला ।





प्रतिक्रिया दिनुहोस्