• १ फाल्गुन २०८२, शुक्रबार

मेडिकल काउन्सिलद्धारा लाइसेन्स परीक्षाका लागि आवेदन खुल्ला

काठमाडौं,८ मंसिर । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि फारम खुलाएको छ । 

काउन्सिलले एक सूचना जारी गर्दै काउन्सिलले दिएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन अनुरोध गरेको छ । 

लाइसेन्स परीक्षा  पुसको २२, २३ र २४ गते हुने भएको छ। काउन्सिलका अनुसार इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा परीक्षा हुने छ ।





प्रतिक्रिया दिनुहोस्