• ९ माघ २०८१, बुधबार

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेनको जित सुनिश्चित

काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन्द्र साहको जित सुनिश्चित भएको छ।  करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।

हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका छन् भने सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।





प्रतिक्रिया दिनुहोस्