• २५ माघ २०७९, बुधबार

आज ६३८ मा कोरोना सक्रमण कोरोना बाट मृत्यु हुने को संख्या ८३ पुग्यो ।

कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ । १०५६२ जनाको स्वाब परिक्षण गर्दा ६३८ जना नया सक्रामित भेटिएको हो हाल सम्म सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण रहेको पाइएको बताउनु भयो । नेपाल मा अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। विगत पछिल्लो २४ घण्टामा १७१ निको भएर घर फर्किएका छ्न । गएको विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्