• १२ जेष्ठ २०८३, मंगलवार

तरुण दल बागमती प्रदेश सदस्यमा नुवाकोटका प्रकाश रिजाल

नुवाकोट, ३ साउन । नुवाकोटका प्रकाश रिजाल नेपाली काँग्रेस तरुण दल बागमती प्रदेश सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय तरुण दल विभागको निर्णयले रिजाललाई तारुण दल बागमती प्रदेश सदस्यमा मनोनित गरेको हो ।

तरुण दल बागमती प्रदेश सदस्यमा मनोनित भएका रिजाल नुवाकोटमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय देखिन्छन् ।

नेपाली काँग्रेस प्रति रिजालले गरेको महत्वपूर्ण योगदानलाई आत्मसाथ गर्दै बागमती प्रदेश सदस्यमा मनोनित गरिएको तरुण दल केन्द्रीय समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्