• २५ फाल्गुन २०८२, सोमबार

ईलाक प्रहरी कार्यालय बेनिघाटमा कार्यरत सई चन्द्र मोक्तान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी

धादिङ, १२ माघ । ईलाक प्रहरी कार्यालय बेनिघाट धादिङमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान पुस महिनाको महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

प्रहरी नायव निरीक्षक चन्द्र मोक्तानलाई नगद पुरस्कार सहित पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

No description available.




प्रतिक्रिया दिनुहोस्